33 यिसेरी, जब तम यिन सब घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।