32 तर अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला बठेइ, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।