31 उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।