20 तर यो प्रार्थना अर कि यो दुःखदाइ समय हिउनमि अथवा बिश्राम दिनमि जनहउ, जब इथउथ जान समस्या हुन्या हो।