1 तइ पछा येशू मन्दिर बठेइ बाइर जान्या बेला शिष्याले उनलाइ मन्दिरका भयंकर भबन धेकाउनाइ उनरा नजिकै आया।