26 अन्धा फरिसि मान्सनको समुह हो! तम पइल्ली लोभ रे स्वार्थि हुन छाड रे तमनले त्यो अद्द सकन्छौ जो पबित्र छ, रे जो एक कटौरा जसो हो जइको भित्तर रे बाइर धोया छ।”