Online Bible

- Advertisements -




मत्ती 23:25 - डोटेली नयाँ करार

25 “तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला, फरिसि मान्सनको समुह हो कपटि!, तमन उन कटौरा जसाइ छौ जो बाइर साप छ तर भितर मैलिया छ। तम आफलाइ और मान्सनका अगाडी धर्मि जसा धेकिन्या बनाउछौ तर तमरा हृदयमि भितर लोभ रे स्वार्थले भरिया हुन्छौ।

See the chapter Copy




मत्ती 23:25

Follow us:

Advertisements


Advertisements