18 ‘तम सिकाउछौ कि यदि कसइ मान्सले बेदिको कसम खायाले उइले त्यो कसम तोड्ड सकन्छ। तर तम भणन्छौ मन्दिरका भेटीको कसम खायाले उइले कसम खाया अनसार अददु पणन्छ।’