44 परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन।