13 तब राजाले सेबकलाइ भण्यो, “तइका हात खुट्टा बादिबर तइलाइ बाइर अनाराइनि खिद्दिय, जाँ मान्स रुन्या हुन रे दारा किरोल्ल्या हुन।”