11 तर जब राजा पाउनाइलाइ हेद्दाइ भणि भितर पस्या, तब तिनले ब्याका भोजमि लाउनाइ दिया लत्ता नलाया एक मान्सलाइ धेक्यो।