10 तब तिन नौकरले सबतिर गइबर भेट्या सबलाइ, दुष्ट रे असल दुएइलाइ जमा अर्यो, रे ब्याको घर पाउनाले भरियो।