23 उनले भण्यो, “पक्का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”