25 उनरा शिष्याले यो सुणिबर अचम्म माण्यो तसो भया कसेरी कोइ मान्स परमेश्वरको राज्यमि पस्स सकन्छ रे बच्च सकन्छ?