12 क्याकि कोइ गर्भ बठेइ हिजडा हुनाहान, कति मान्सन बठेइ हिजडा बनाइएका हुनाहान, कति आफइले आफइलाइ स्वर्गका राज्यकि निउति हिजडा बनाउनाहान। जइले यो ग्रहण अद्द सकन्छ, तइले ग्रहण अरउ।”