11 तर उनले तिननलाइ भण्यो, “सब मान्सनले यइ बचन ग्रहण अद्द सक्दैन, केवल तइले अद्द सकन्छ जइलाइ परमेश्वरले तइ अनसार जिउन्या क्षमता दिया छ।