10 उनरा शिष्याले उनलाइ भण्यो आफनी स्वानिसित मान्सको इसोइ अवस्था हुन्छ भण्या ब्या अद्दु केइ फाइदा हुनइन।