32 तब राजाले तइ दस हजार बोरा सुनका सिक्का ऋण भया नौकरलाइ आफना वाँ बोलाइबर भण्यो, ‘ए दुष्ट नौकर, तुइले मसित बिन्ति अरि, रे मइले तुलाइ तेरो ऋण क्षमा अरिदिया।’