26 तब तइ नौकरले घुडा टेकिबर तइका खुट्टाइनि पडिबर भण्न पस्यो, ‘महान राजा! मलाइ दया अर, म तमरो सब ऋण तिरि दिउलो।’