11 पइ येशूले जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पठाउन्या बाचा अर्याथ्यो। रे एलियाले ख्रीष्ट आउनाइ सब मान्सनको मन तयार बनाउन्या हुन।