10 पइ उनरा शिष्याले येशूलाइ सोध्यो, “कि मोशाको कानुन सिकाउन्यावालाले एलिया आउनाहइ पइल्ली ख्रीष्ट आउनु पणन्छ भणबर भण्या कुरणी सत्य हो?”