27 क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।