26 तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ?