23 तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”