13 येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।”