11 मइले तमनलाइ रोटाका बारेमि भण्या होइन भणि क्याकि तमन बुज्जानु? तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको खमिर बठेइ होस अर्या।