23 येशूले तइलाइ केइलगइ जबाफ दिएइन। उनरा शिष्या आइबर उनलाइ बिन्ति अर्यो, “यइलाइ बिदाबारि अरिदिय, क्याकि त्यो कला हाल्ली हामरा पछा लागिरइछ।”