8 तर तइकि इजाले सिकाया हुनाले तइले भण्यो, “हजुरले अइल मलाइ बप्तिस्मा-दिन्या यूहन्नाको मुन्टो काटीबर थालमि दिया म चाहानौ।”