35 जब तइ ठाउँका मान्सनले येशूलाइ पछेणयो तब तिननले वलतिर पल्तिरका इलाकामी खबर पठायो, रे मान्सले बिमारी मान्सनलाइ उनरा वाँ लेया।