मत्ती 13:44 - डोटेली नयाँ करार44 “स्वर्गको राज्य कसइ एक मान्सले खेतमी लुकाइ राख्याको गाडधन जसो हो, जो एक अर्खो मान्सले पाइबर आजी खणिबर लुकाइ राखन्छ ताकि और कोइ जन पाउन। रे त्यो मान्स खुब खुशी होइबर जान्छ। आफसित भया सब बेचन्छ रे तइले तइ खेत किनन्छ।” See the chapter |