33 येशूले तिननलाइ अर्खो काहानि भण्यो, “स्वर्गको राज्य खमिर जसो हो, जो एक स्वानी मान्सले पचास किलो धुलामि मिसाइ रे त्यो जम्माइ ढुल्लो नओसाइन्ज्या एक ठाउँमि राखि।”