32 त्यो सब बि भण्ना नानो हुन्छ तर जब बडन्छ तब त्यो सब सागपात भण्ना ठुलो हुन्छ रे रुखै बनन्छ। पइ अग्गासका चडाचुडि तइका हाँङामि घोल बनाउनाहान।”