23 तर केइ मान्सन असल जमिनमी बोइएका बि जसाइ हुन जइले बचन सुणन्छ रे स्वीकार अरन्छ तिनन परमेश्वरको इच्छा अनसार जीवन जिउनाहान। तिननले सय गुणा, साठी गुणा रे तीस गुणा फल फलाउनाहान।