मत्ती 12:45 - डोटेली नयाँ करार45 तब त्यो भूत जान्छ, रे आफ भण्ना बड्ता दुष्ट और सात भूतलाइ आफसित ल्याउछ, रे तिनन मान्सनका भित्तर पसिबर बसाहान, छाड्डीबार तइ मान्सनको हालत पइल्लिको भण्ना झिक खराब हुन्छ। येइ दुष्ट मान्सनका पुस्तालाइ लगइ इसोइ हुन्या हो।” See the chapter |