मत्ती 12:41 - डोटेली नयाँ करार41 न्यायका दिनमि निनवे देशका मान्सन येइ पुस्ताका मान्सनसित खडा हुन्या हुन रे यिनलाइ दोषि ठहराउन्या हुन। क्याकि तिननले योनाका प्रचार बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या, तर हेर, योना भण्ना लगइ और महान कोइ याँ छ। तर तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्किनाइ इन्कार अर्या। See the chapter |