36 म तमनलाइ भण्नउ, हरेक बेकारकि कुरणी जो मान्स बोल्लाहान, न्यायका दिनमि तिननले तइको लेखा दिनु पड्डया हो।