7 यूहन्नाका शिष्या गया पछा येशूले यूहन्नाका बारेमि भिडलाइ भण्न पस्या, “तमन उजाड ठाउँमीकी हेद्दाइ निकल्या? कि बतासले हलाया निङालो?