29 मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।