22 तर म तमनलाइ भणनउ परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सिदोन सहरलाइ दिन्या दण्ड कम हुन्या हो।