16 हेर, म तमनलाइ ब्वाँसाका बिचमि भेडाका पाठा जसेरि पठाउन्नाछु, तबइकिलाइ तमन स्याप जसा चलाँक रे परेवा जसा निर्दोष होइजा।