13 त्यो घराना योग्य छ भण्या, तमरो सान्ति तइ घरानामि आइजाउ, तर यदि त्यो योग्य रइन्छ भण्या, तमरो सान्ति तमइमि फर्कि आइजाउ।