लूका 9:5 - डोटेली नयाँ करार5 जाँ तमरो स्वागत हुनइन तमन तइ सहर बठेइ निकलन्ज्या तिनरा बिरुद्दमि गबाहीको निउति आफना खुट्टा धुलो ट्ट्केइ दिया।” See the chapterडोटेलि5 कसइ ठउँरका मान्सनले तमुलाइ स्वागत अरेन् भन्या तिन मान्सनलाइ परमेस्वरले अद्या न्यायको चेताउनि दिनाइलाइ आफना खुट्टाको धुलो तिनरा बिरुद्दमि गवाइकि निउति टट्क्याइबर त्यो सहर छाडिदिय।” See the chapter |