लूका 9:38 - डोटेली नयाँ करार38 भिड बठेइ एक मान्सले जोरले भण्यो, “गुरुज्यू, म तमसित बिन्ति अद्दउ, मेरा चेलालाइ कृपा-दृष्टि अरिदिय। क्याकि त्यो मेरो एक मान्तर चेलो हो। See the chapterडोटेलि38 तिनुनमिको एक जनाले कला हालिबर भुन्यो, “गुरुज्यु, दया अरिबर मेरो चेलोलाइ हेरिदिय क्यालाइकि यो मेरो एकइ चेलो हो। See the chapter |