लूका 9:11 - डोटेली नयाँ करार11 तर यो था पाइबर भिड उनरा पछा-पछा लाग्यो। उनले तिननलाइ स्वागत अर्यो, रे परमेश्वरको राज्यको बिसयमि सुणायो, रे जइ-जइलाइ निको हुन आवश्यक थ्यो तिननलाइ निको पाड्यो। See the chapterडोटेलि11 रे यो कुरडि जानिबर भिड उनरा पाछा लाग्यो। उनुले तिनुनलाइ स्वागत अर्यो रे परमेस्वरका राज्यका बारेमि सुनायो रे बिमारिनलाइ निको पाड्यो। See the chapter |