लूका 8:45 - डोटेली नयाँ करार45 येशूले भण्यो, “मलाइ कइले छोयो?” जब सबले इन्कार अर्यो, तब पत्रुस रे तिननसित हुन्या जम्माइले भण्यो, “गुरुज्यू भिड खचाखच घेरिबर तमलाइ घोच्चाछन।” See the chapterडोटेलि45 इसुले सोध्यो, “मुलाइ कइले छोयो?” रे सप्पइले भुन्यो, “मुइले छोया आथिन्।” पत्रुसले भुन्यो, “गुरुज्यु, तमलाइ त मान्सनका भिडले घोचाल्ला छन्।” See the chapter |