लूका 8:22 - डोटेली नयाँ करार22 एक दिन येशू आफ्ना शिष्यासित नामि बसिरइथ्या, रे उनले तिननलाइ भण्यो, “आस, हाम गालील समुद्रका पारिबटा जानाउ” रे उन सब नामि चडिबर गया। See the chapterडोटेलि22 एक दिन इसु सिस्यानसित डुङ्ङामि चड्या रे तिनुनलाइ भुन्यो, “हाम तालका पारिबाटा जानाउ।” उनुन गया। See the chapter |