लूका 8:19 - डोटेली नयाँ करार19 उनरी इजा रे भाइन लगइ उनरा वाँ आया, तर बड्ताइ मान्स भया उइले उनरा नजिक आउन सकेइन। See the chapterडोटेलि19 एक दिन इसुका इजा रे भाइन् उनलाइ भेट्टाकि आया। रे मान्सका भिडले अरनज्या तिनुनले उनलाइ भेट् सकेइन्। See the chapter |