लूका 7:34 - डोटेली नयाँ करार34 मान्सको चेलो आयो, उनले खायो रे पियो, रे तमन भणन्छौ, ‘हेद्दा, एक घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ See the chapterडोटेलि34 खान्या पिउन्या मु मान्सको चेलो आया रे मुलाइ तमुले ‘हेर त्यो खन्चुवा, सरप्या, कर उठाउन्या रे पापिनको सङि’ भनिबर दोस लाउछउ। See the chapter |