लूका 6:8 - डोटेली नयाँ करार8 तर उनले तिनरो नियत था पाइहाल्यो, रे हात सुक्या मान्सलाइ भण्यो, “याँ आइबर सब मान्सनका अगाडी उठ।” त्यो उठ्यो रे कल्लियो। See the chapterडोटेलि8 तिनरा मनकि कुरडि जानिबर इसुले हात झाड्डु पण्या मान्सलाइ भुन्यो, “तु उठिबर याँ आइ रे खडा हो” झट्ट त्यो मान्स उठ्यो रे खडा भयो। See the chapter |