लूका 6:10 - डोटेली नयाँ करार10 तइ पछा उनले वलतिर पलतिर सब ठाउँ हेरिबर तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइले तसोइ अर्यो, रे तइको हात निको भयो। See the chapterडोटेलि10 रे इसुले तिनुनलाइ हेरिबर तइ मान्सखि भुन्यो, “तेरो हात तान” उइले हात तान्यो रे उनज्याइ निको भयो। See the chapter |